कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ दुर्घटना, १४ जना घाइते
शुक्रबार, ११ चैत २०७८, २० : ३१
कपिलवस्तुको कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा रहेको डुङ्गा पिङ दुर्घटना हुदा १४ जना घाइते भएका छन् । डुङ्गा पिङ शुक्रबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय पिपराले दिएको जानकारी अनुसार ३ जनालाई उपचारको लागि बुटवल ल्याइँदै छ । अन्य घाइतेलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको छ ।
‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधीन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ देखि सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण