माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन
सोमबार, १४ चैत २०७८, ०८ : २५
नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।
माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार बनाउने निर्णय गरि प्रदेशमा सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण