मुसिकोटमा एकीकृत समाजवादीले उम्मेदवार छान्दै
शुक्रबार, २५ चैत २०७८, १० : १२
नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाको मुसिकोट नगरपालिकामा भेलाको आयोजना गरि पार्टीको तर्फबाट उमेदवार टुङ्ग्याउने भएको छ । सो पालिकाको केन्द्र रहेको स्थान वामीटक्सार बजारको रुद्रावती क्याम्पसमा शुक्रबार आयोजना हुन गइरहेको भेलाले नगर कमिटी गठन गर्ने र सोही कमिटीले आगामी निर्वाचनमा उमेदवार छनौट गर्ने सो पार्टी गुल्मी जिल्लाका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए ।
भेलालाई सम्वोधन गर्न केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत बिशवासी आउने कार्यक्रम रहेको जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारीले बताए । अध्यक्ष भण्डारीले गुल्मीमा एकीकृत समाजवादी तेश्रो शक्ति बनेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण