‘गठबन्धनको उद्देश्य एमालेलाई स्विप गर्नु हो’
शुक्रबार, २५ चैत २०७८, २२ : १९
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकमणी शर्माले गठबन्धनको मुख्य उद्देश्य नेकपा एमालेलाई स्विप गर्नु रहेको बताएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री शमीले वर्षो सरकारमा जरा गाडेर बसेका काँग्रेस, एमालेले अहिलेसम्म खासै उपलब्धि गर्न नसकेको बताए ।
उनले उनले एमालेले वृद्ध भत्ताको कुरा भजाउँदै पार्टी चलाइरहेको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोटो समय प्रधानमन्त्री भए पनि सबैभन्दा बढी आर्थिक वृद्धि भएको बताए । उनले समाज रुपान्तरण गर्ने जिन माओवादी केन्द्रमा मात्र भएकोले नेताहरुले जनताको बीचमा गएर आफ्ना एजेण्डा प्रस्तुत गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण