झापामा चट्याङ लागेर एक जनाको मृत्यु
आइतबार, २७ चैत २०७८, १९ : २१
आइतबार दिउँसो हावाहुरी र पानीसँगै परेको चट्याङले झापामा एक जनाको मृत्यु भएको छ । चट्याङले लागेर घाइते भएकी गौरादह न.पा.वडा नं.५ बस्ने ४० वर्षीया मनमाया थापालाई उपचारको लागि मेडिम्याक्स अस्पतालतर्फ लाने क्रममा बाटोमै मृत्यु हो ।
ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोलीले कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण