बारामा बाघको आक्रमणबाट मृत्यु
सोमबार, २८ चैत २०७८, २१ : ५४
बारामा बाघको आक्रमणमा परी एक जनाकाे मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको हो।
जंगली बाघको आक्रमणमा परी घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतकको शव पोष्टममार्टमका लागि प्रादेशिक अस्पताल कलैया बाराको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाँस काट्न गएका स्थानीय ४ जनामध्ये मगरलाई बाघले आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण