गुल्मीका दुई नगरपालिकामा एमालेले टुंग्यो उम्मेदवार
मङ्गलबार, २९ चैत २०७८, १९ : ३०
गुल्मीका दुई नगरपालिकामध्ये एमालेले दुई वटामै मेयर पदको उम्मेदवार टुङ्गिएको छ । एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै जीवन खरेललाई मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको थियो ।
यस्तै रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । एमालेले दुई वटै नगरपालिकामा उम्मेदवार टुंगो लगाउँदा नेपाली काँग्रेसले भने एक नगरपालिकामा मात्रै उम्मेदवार टुंगो लगाएको छ ।
काँग्रेसले मुसिकोट नगरपालिकामा हरिनारायण सापकोटालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ भने रेसुङ्गा नगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण