कृष्ण र अस्मिताले ल्याए ‘सिंहदरबार झ्यालैमा ऐना’
बिहीबार, ०१ वैशाख २०७९, ११ : ०८
गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सिंहदरबार झ्यालैमा ऐना’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द र गायक काफ्ले कै संगीत रहेको गीत नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।
गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेलको अभिनय छ । सन्कल भुजेलको छायाङ्कन, शिशिर खातीको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण