युवा विद्यार्थीहरु माओवादी केन्द्रका उत्तराधिकारी हुन् : अध्यक्ष प्रचण्ड
आइतबार, ०४ वैशाख २०७९, २१ : २०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीहरु माओवादी केन्द्रको उत्तराधिकारी भएको बताएका छन् । आइतबार अखिल क्रान्तिकारीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने र चुनावमा पनि ध्यान दिने बताएका हुन् ।
उनले युवा विद्यार्थीले माओवादी जनयुद्धमा त्याग र बलिदान र शान्ति प्रक्रियामा आएपछिको बारेमा सवै युवालाई प्रशिक्षण दिनु पर्ने बताए । जलवायु परिवर्तनको प्रभावबारे विद्यार्थी सचेत हुनु पर्ने भन्दै उनले माओवादी केन्द्रले यस्ता विषयलाई ध्यानमा राखेर पार्टीको राष्ट्रिय महाधिवेशनबाट समाजवादीको कान्तिको बाटो तय गरेको बताए । अध्यक्ष प्रचण्डले देशको राजनीतिक, संविधान र परिवर्तनको माओवादी केन्द्रले नै नेतृत्व गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण