सङ्खुवासभामा गठबन्धनले गर्यो नगर र पालिका बाँडफाँड
शनिबार, १० वैशाख २०७९, १९ : ०९
सङ्खुवासभामा सत्ता गठबन्धनबीच सिट बाँडफाँड भएको छ । जिल्लाका ५ नगरपालिका र २ गाउँपालिकामा काँग्रेसले ५ तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक-एक स्थानीय तह बाँडफाँड गरेका हुन् ।
जसअनुसार धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका,पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएको छ भने माओवादी केन्द्र र समाजवादीले क्रमशः मादी नगरपालिका र भोटेखोला गाउँपालिका पाएका छन् । त्यस्तै उपप्रमुखमा काँग्रेस तीन, समाजवादी र माओवादीले दुई दुई सिट पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण