सुरुङ्गा नगरपालिकामा माओवादी र जसपाबीच गठबन्धन
आइतबार, ११ वैशाख २०७९, १२ : २०
वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सप्तरीको सुरुङ्गा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरी चुनाव लड्ने सहमति भएको छ ।
तालमेल हुँदा जनता समाजवादी पार्टीले नगर प्रमुख पदमा साविर खानलाई र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपप्रमुख पदमा शिवकुमार रामदेवलाई उम्मेदवारी दिने निर्णय भएको छ । सहमतिपत्रमा सुरुङ्गा नगरपालिकाका माओवादी अध्यक्ष यमबहादुर खपांगीमगर र जसपा अध्यक्ष दिनेशकुमार यादवले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण