मोरङबाट ६ लाख नगदसहित ७ जना जुवाडे पक्राउ
सोमबार, १२ वैशाख २०७९, ११ : ५४
मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेका ७ जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–५ घर भएका ५४ वर्षका रुपेश कुमार तामाङ, ४७ वर्षका सुरेश कुमार थारु, २८ वर्षीय रंजित शाह, ४७ वर्षका सत्य नारायण राजवंशी र ५७ वर्षका हरिशचन्द्र गिरी लगायत छन् ।
जुवाखालबाट ६ लाख ४१ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण