काँग्रेसले सुनसरीमा तय गर्यो उम्मेदवार : इटहरीमा हेमकर्ण र धरानमा किशोर
सोमबार, १२ वैशाख २०७९, १४ : ४४
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सुनसरीका पालिकाको उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेसले इटहरी उपमहानगरपालिका प्रमुखमा हेमकर्ण पौडेललाई उम्मेदवार बनाएको छ ।
यस्तै धरान उपमहानगरपालिका मेयरमा काँग्रेसबाट किशोर राई उम्मेदवार बनेका छन् । काँग्रेसले इनरुवाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिता महतोलाई टिकट दिएको छ ।
यस्तै रामधुनीको मेयरमा सुदिव अधिकारी र उपमेयरमा आशा चौधरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ । यस्तै बराहमा रमेश कार्कीले मेयरको टिकट पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण