विराटनगर महानगरपालिकाको उपप्रमुखमा उपेन्द्र यादवका छोरा अमरेन्द्रले गराए उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १४ : ४७
जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । उनले सोमबार निर्वाचन अधिकृतको कार्यालय आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
विराटनगर महानगरपालिकाको प्रमुख नेपाली काँग्रेसले पाएको छ । सत्ता गठबन्धनबीचको सहमतिअनुसार यादवले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण