शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरमा अझै मनोनयन दर्ता सकिएन (तस्बिरसहित)

सोमबार, १२ वैशाख २०७९, २१ : ४३
सोमबार, १२ वैशाख २०७९

विराटनगर महानगरपालिकामा अझै मनोनयन दर्ता सकिएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेको भीड रहेको छ ।

उम्मेदवारी दर्ता गराउने क्रम अझै जारी रहेको जनाइएको छ । यस्तै नेकपा माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । ‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली काँग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएकी हुँ, म उपप्रमुखमा विजयी हुन्छु भन्ने विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप