तयारी मतगणनाको : मतपेटिकाहरू मतगणनास्थलमा जम्मा गरिँदै, तस्बिरहरू
शुक्रबार, ३० वैशाख २०७९, १८ : ३२
स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजान सुरु गरिएको छ । तस्बिरमा काठमाडौँको वाल्मीकि मतदान केन्द्रबाट सभागृहमा मतगणनाको लागि मतपेटिका लगिँदै गरेको देख्न सकिन्छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण