माई नगरपालिकामा अग्रता फराकिलो बनाउँदै एमाले
शनिबार, ३१ वैशाख २०७९, ११ : ०८
इलामको माई नगरपालिकाको मेयर पदमा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ । ८३० मत गन्दा एमालेका खम्बसिंह लिम्बूले ४२९ मत ल्याउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुले २६५ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा एमालेकी हिमा भण्डारीले ४१७ मत ल्याउँदा काँग्रेसका हेमबहादुर लिम्बुले २९७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण