शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इलाम नगरपालिकामा काँग्रेसको अग्रता कायम

शनिबार, ३१ वैशाख २०७९, १४ : ४५
शनिबार, ३१ वैशाख २०७९

इलाम नगरपालिका नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । वडा नम्बर १ को मतगणना सक्दा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार केदार थापाले ११५८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार धिरेन चेम्जोङले १०४१ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा ११९५ मत ल्याउँदै काँग्रेसकी विष्णुकमारी लिम्बुको अग्रता रहेको छ भने एमालेकी उपमेयर उम्मेदवार सीता देवी रिजालले १००४ मत ल्याएकी छन् । वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप