गोल्डेन ग्लोब विजेता अभिनेता फ्रेड वार्डको निधन
आइतबार, ०१ जेठ २०७९, १५ : ५३
हलिउड अभिनेता फ्रेड वार्डको निधन भएको छ । ७९ वर्षका वार्डको निधनको खबर उनका प्रचारक रोन होफम्यानले पुष्टि गरेका हुन् ।
निधनको कारण भने अहिले खुलाइएको छैन । ‘ट्रेमर्स’ र ‘हेनरी एन्ड जुन’ अभिनयका कारणले चर्चित अभिनेताले ४ दशक बढी समय हलिउड अभिनयमा बिताएका छन् । उनले धेरै राम्रा फिल्ममा काम गरेका छन् । जसका कारण फ्यानले उनलाई सम्झिरहने छन् ।
उनी गोल्डेन ग्लोब जस्ता प्रतिष्ठित अवार्ड विजेता पनि हुन् । थुप्रै अवार्ड र पुरस्कार विजेता उनी ‘रेमो विलियम्स : द एडभेन्चर बिगिन्स’ मा रेमोको भूमिका देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण