बन्चरेडाँडामा ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास
बुधबार, २५ जेठ २०७९, १५ : २४

काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
-
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
-
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल