तीन समिति तीन महिनादेखि सभापति विहीन
बिहीबार, २६ जेठ २०७९, ०६ : १३
राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि त्यतिबेला कार्यकाल समाप्त हुँदा समिति सभापतिविहीन भएका हुन् ।
राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, प्रत्यायो जित व्यवस्थापन तथा सरकारी आश्वासन, विधायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिबाहेकमा सभापति पद रिक्त छ ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले समितिका सभापतिको निर्वाचन तयारीका लागि कुनै निर्णय नभएको बताए । मिनी संसद्का रूपमा र हने संसदीय समिति रिक्त हुँदा समितिका छलफल र काम प्रभावित भएका छन् । यो समाचार गोरखात्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण