शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणवीर र आलिया अभिनित ‘ब्रम्हस्त्र’ को ट्रेलर सार्वजनिक

बुधबार, ०१ असार २०७९, १२ : ३६
बुधबार, ०१ असार २०७९

आयान मुखर्जीको निर्देशन रहेको ‘ब्रम्हस्त्र’ को ट्रेलर रिलिज भएको छ । पौराणिक कथामा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक लगत्तै फिल्मको चर्चा परिचर्चा सुरु भएको छ ।

९ सेब्टेम्बर २०२२ मा फिल्म रिलिज हुँदैछ । फिल्ममा रणवीर कपुर र अलिया भट्टको मुख्य भुमिका छ । ट्रेलरमा रणवीर र आलिया नराम्रो शक्तिसँग लड्दै गरेको देख्न सकिन्छ । 

रणवीर र आलियाको अलवा फिल्ममा अमिताभ बच्चन, नागार्जुन रमौनी रोयको पनि मुख्य भुमिका रहनेछ । फिल्ममा अभिनेत्री दीपिका पादुकोण समेत स्पेशल भुमिकामा देखिने भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप