शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने

बुधबार, ०१ असार २०७९, १६ : ३९
बुधबार, ०१ असार २०७९

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ  । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले आगामी आर्थिक बर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै  सो कुराको जानकारी गराए । स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न ५१ करोड ४५ लाख बजेट विनियोजन गरिएको उनले बताए । 

 यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने छ भने राकममा ट्रमा सेन्टरको स्थापना गरिने संघीय सरकारको समन्वयमा स्थापना गरिने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप