‘ठेकीमा मदानी’ भन्दै नाचे सुधिर र सुपा
मङ्गलबार, ०७ असार २०७९, ०८ : ०८
गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको गीत ‘ठेकीमा मदानी’ सार्वजनिक भएको छ ।
लोक शैलीमा तयार गीतमा साजन पराजुलीको शब्द तथा गायक अर्यालकै संगीत रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको गीतको भिडियोमा भने सुधिर श्रेष्ठ र सुपा खनालको रोमान्स देख्न सकिन्छ ।
प्रेमकथा प्रस्तुत गरिएको भिडियो युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ ।
सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोमा महफुज अन्सारीको छायांकन, सुवाश देवकोटाको सम्पादन छ । भिडियो ‘क्ल्यासिक फ्रेम मुभिज’ को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण