कपिलवस्तुको यस्तो आयो पछिल्लो मतपरिणाम
शनिबार, २३ मङ्सिर २०७४, ०७ : ५६
कपिलवस्तु - कपिलवस्तुको पछिल्लो मतपरिणाम अनुसार तीन वटा प्रतिनिधिसभा मध्य क्षेत्र नं १ र २ मा बाम गठबन्धनको अग्रता कायमै छ भने तीनमा नेपाली काग्रेसले अग्रता लिएको छ ।
क्षेत्र नं१ मा नेपाली कांग्रेसका दीपकुमार उपाध्यायको मतान्तर कम हुदै गएको छ ।
कपिलवस्तु क्षेत्र नं –१ प्रतिनिधिसभा १९,२०२ मत गणना हुँदा,
१ काँग्रेस – दीपकुमार उपाध्याय ६,९४२
२ गठबन्धन – चक्रपाणी खनाल ९बलदेव० ७,४५८
कपिलवस्तु क्षेत्र नं।–२ प्रतिनिधिसभा
१ काँग्रेस – सुरेन्द्रराज आचार्य ४,२४४
२ गठबन्धन – वृजेशकुमार गुप्ता ५,४३२
कपिलवस्तु क्षेत्र नं।–३ प्रतिनिधिसभा ९१८,३६२ मत गणना हुदाँ०
१ काँग्रेस – अभिसेक प्रताव शाह ५,९४२
२ गठबन्धन – ईश्वरदयाल मिश्र ४,१८३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण