ट्रकको ठक्करबाट बालिकाको मृत्यु
शनिबार, १८ असार २०७९, २२ : ०४
शनिबार बाँकेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएकोे छ । जिल्लाको कोहलपुर–११ बसपार्कस्थित सडकमा ट्रकले ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका २ भुरिगाउँकी तारादेवी बोहराकी १२ वर्षीया छोरी सिमा बोहराको मृत्यु भएको हो ।
प्रदेश १–०२००१ ख ९२२९ नम्बरको ट्रकले ठक्जर दिई गम्भीर घाइते बालिकालाई मेडिकल कलेज कोहलपुरमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण