म्युजिक भिडियो छायांकनका क्रममा लाइट म्यान खरेल घाइते
सोमबार, २० असार २०७९, ०९ : १८
नेपाली फिल्मका ब्यस्त लाइट म्यान लक्ष्मण खरेल दुर्घटनामा परेका छन् । उनी एक म्युजिक भिडियो छायांकनका क्रममा आइतबार फपिङमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन् ।
दुर्घटनाका कारण खरेलको दुबै हात भाँचिएको र शरीर भरि चोटपटक लागेको छ । खरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण