तिनाउ नदीले बगाउँदा भारतीय युवकको मृत्यु, एकजना वेपत्ता
सोमबार, २० असार २०७९, १३ : ५०
सोमबार तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना वेपत्ता भएका छन् । जिल्लाको सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका भारतीय युवाहरूलाई पौडी खेल्ने क्रममा नदीले बगाएको थियो ।
मृत्यु हुनेमा भारत उत्तरप्रदेश दाहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार निसाद रहेका छन् । अर्का युवक सनिकुमार भने वेपत्ता भएका छन् । निसादको शव बुटवल १९ लाफाचौरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण