चट्याङ्ग लागेर प्युठानमा दुई जनाको मृत्यु, नौ घाइते
मङ्गलबार, २१ असार २०७९, १० : ०५
गएराती दाङमा चट्याङ्ग लागेर दुई जना बालकको मृत्यु भएको छ । सोही घटनामा नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
त्यस वडामा पाँच जना घाइते भएको डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार सोही पालिकाको वडा नम्बर-१ दाङ्बाङ्गमा चार जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल ल्याइँदै गरेको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण