कपिलवस्तुको विद्यालयमा दुई लाख बराबरको चोरी
शुक्रबार, २४ असार २०७९, २१ : ४१
कपिलवस्तुको एक विद्यालयमा साढे दुई लाख बराबरको चोरी भएको छ । कपिलवस्तु नगरपालिका–१ पुरानो हाटबजार टोलस्थित जेभियर इन्टरनेसनल स्कुलमा चोरी भएको हो ।
सो स्कुलका प्राध्यापकको अफिस कोठाको ताल्चा फोडी ३ थान ल्यापटप र नगद ८८ हजार रुपैयाँ गरी करिब २ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण