तस्बिरमा यस्तो देखियो हरिहर र नीताको रिसेप्सन पार्टी
आइतबार, २६ असार २०७९, २१ : ५३
शुक्रबार विवाह गरेका अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले रिसेप्सन पार्टी दिएका छन् । उनीहरुले रिसेप्सन पार्टी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा दिएका हुन् ।
नीता र हरिहरको रिसेप्सन पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, सदाबहार नायक भुवन केसी, गायक राजेश पाल राई, निर्माता तथा निर्देशक अशोक शर्मालगायत थुप्रै नयाँ तथा पुरा फिलमकर्मी तथा रंग पत्रकारको सहभागिता रहेको थियो । नीता र हरिहर मिलेर ह्रस्व दीर्घ फिलम फिलम निर्देशन गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण