लोसपा रुपन्देहीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सोमबार, २७ असार २०७९, १७ : ३६
लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले विभिन्न १३ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मधेश र थरूहट लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गरी रेशम चौधरी लगायत राजबन्दीलाई अविलम्ब रिहाइ गर्नुपर्ने माग रहेका छन् । पत्रमा किसानलाई मलको समस्या समाधान गर्नका पहल गर्नुपर्ने सम्मका माग रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण