बढ्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ । जुन, हिजो मंगलबार प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो ।
महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ थियो । जुन, हिजो मंगलबार घटेर कारोबारमा आएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले हिजो मंगलबारको तुलनामा ५ रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य ११ हजार ८० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण