सर्वनाममा ‘सपना अनेक अनेक’ मञ्चन हुँदै
गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन हुने भएको छ । कालिकास्थानमा रहेको सर्वनाम थिएटरले ५ साउनदेखि यो नाटक मञ्चन गर्न लागेको हो । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित नाटकको परिकल्पना तथा निर्देशन अशेष मल्लले गरेका छन् । नाटकमा मनोज महर्जन, मिलन शाक्य, रविना परियार, शू–गूँ, भावना उप्रेती, धीरज थापा, निरीक्षा घतानी आदि कलाकारले अभिनय रहने छ ।
आगामी २१ गतेसम्म मञ्चन हुने नाटकमा राजु सिंहको संगीत, सत्यराज आचार्य तथा बानिका प्रधानको गायन छ भने प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी छ ।
नाटक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त शो समेत हुने सर्वनाम थिएटरले जनाएको छ । नाटकका लागि अन्यलाई तीन सय रुपैयाँ र विद्यार्थीलाई दुई सयको टिकटको ब्यवस्था गरिएको छ । सर्वनामले आफ्ना ४ दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण