रुपन्देहीमा करेन्ट लागेर एकको मृत्यु
मङ्गलबार, ०३ साउन २०७९, २१ : ४८
रुपन्देहीमा करेन्ट लागेर एक जना मिस्त्रीको मङ्गलबार मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ हेम्पपाइप कारखानाका मिस्त्री ५० वर्षिय हरि हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको भैरहवाको भिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण