बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा  स्रोत नखुलेको १२ लाखसहित एक जना पक्राउ

सोमबार, १६ साउन २०७९, १३ : ३०
सोमबार, १६ साउन २०७९

रुपन्देहीमा स्रोत नखुलेका रकम सहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । १२ लाख ५० हजार रुपैयाँ नगदसहित भारतको उत्तर प्रदेश महाराजगन्ज जुगौली बस्ने ४६ वर्षका आशि साहुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 उनले लु ६ प ७१२९ नम्बरको मोटरसाइकलमा  स्रोत नखुलेका १ हजार, ५ सयका नोट गरी बाह्र लाख ५ हजार  लिएर आउँदै गर्दा बेलाहियाबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप