यूएईमा आदिवासी महोत्सव-२०२२ हुँदै
शनिबार, २८ साउन २०७९, १८ : ५३
आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव -२०२२ हुने भएको हो।
उक्त कार्यक्रममा आदिवासी जनजातिहरूको स्टल, पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला,सांस्कृतिक झाँकी प्रदर्शन हुने आदिवासी जनजाति महासंघ यूएईकी अध्यक्ष विजय लक्ष्मी राईले जानकारी दिइन्। स्थानीय कलाकारहरूको समेत प्रस्तुत रहने उक्त कार्यक्रममा आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डेजिनस -२०२२ प्रतियोगिता समेत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण