टुकल र कोन्टेमाथि कारबाही अघि बढाइयो
मङ्गलबार, ३१ साउन २०७९, १० : ३५
आइतबार प्रिमियर लिगमा चेल्सी र टोटनहमको खेलमा मैदानमा नै भिड्न पुगेका दुई टोलीका प्रशिक्षक थोमस टुकल र एन्टोनियो कोन्टेमाथि एफएले कारबाही प्रक्रिया अघि बढाएको छ । दुईजना प्रशिक्षकले खेलमा रातो कार्डसमेत पाएका थिए । उनीहरूलाई अगस्त १८ सम्म सफाइ पेस गर्ने मौका दिइएको छ ।
त्यस्तै, एफएले टुकलले खेलपछि रेफ्री एन्थोनी टेलरमाथि लगाएको आरोपको बारेमा अनुसन्धान सुरु गरेको छ । जर्मन प्रशिक्षकले टेलर अब आइन्दा चेल्सीको खेलमा रेफ्री बन्न नहुने बताएका थिए ।
स्पर्सले पहिलो गोल गर्दा टेलरले रोड्रिगो बेन्टान्करले काई हाभर्टजमाथि फल गरेको नदेखेकोमा टुकल रुष्ट थिए । यस घटनाले दुई प्रशिक्षकबीच भनाभन भएको थियो । जसमा दुवैले पहेँलो कार्डसमेत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण