म्यानचेस्टर युनाइटेडबाट मार्से पुगे बिली
बिहीबार, ०९ भदौ २०७९, ११ : ३९
फ्रेन्च क्लब मार्सेले डिफेन्डर एरिक बिलीलाई लोनमा अनुबन्ध गरेको छ । मार्सेले बिलीलाई म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गरेको हो ।
मार्सेले बिलीलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । मार्सेमा बिलीले ३ नम्बरको जर्सी लगाउने छन् । आइभरी कोस्टका बिली २०१६ मा भिल्ला रियलबाट युनाइटेड आएका थिए ।
२८ वर्षीय बिली पछिल्लो पाँच सिजन उनले ४५ प्रिमियर लिग मात्र खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण