बार्सिलोनाका उम्टिटी लेच्चेमा
शुक्रबार, १० भदौ २०७९, १० : ०५
बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी इटालियन सिरी ए क्लब यूएस लेच्चेले अनुबन्धित भएका छन् । यो सिजन मात्र सिरी ए क्लबमा बढुवा भएको लेच्चेले उनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
२८ वर्षीय डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १३३ खेल खेलेका छन् । क्लबमा उनले २ ला लिगासहित ७ उपाधि जितेका छन् ।
सन् २०१८ को विश्वकप विजेता उम्टिटीले राष्ट्रिय टोलीका लागि ३१ खेल खेलेर ४ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण