हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु
बुधबार, १५ भदौ २०७९, ०६ : ५३
जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
झापाको बाह्रदशी-१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो । घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा साँझ ५:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यलय प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण