अब नयाँ प्रदेशसभाले नाम टुंग्याउँछः प्रदेश १ सरकार
शुक्रबार, १७ भदौ २०७९, १५ : ४९
प्रदेश १ सरकारले प्रदेशकाे नामकरण टुंगिन नसक्नुमा सबै दलकाे कमजाेरी रहेकाे बताएकाे छ । ५ वर्षे कार्यकालकाे प्रदेशसभाकाे अन्तिम बैठकलाई सम्बाेधन गर्दै सरकारले यस्ताे बताएकाे हाे ।
सरकारकाे तर्फबाट आर्थिक मामिला तथा याेजनामन्त्री ईन्द्रबहादुर आङ्बाेले नामाकरणकाे विषय अब नयाँ संसदमा गएकाे बताए ।अहिलेकाे अवस्थामा कुनै पनि दलहरूले तिताेमिठाे जस-अपजस लिन नखाेजेकाेले नामकाे टुंगाे नलागेकाे उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण