नेपाल टी–ट्वान्टी लिग सर्यो
बुधबार, २९ भदौ २०७९, २१ : १८

संघ प्रदेशको चुनावका कारण सुरक्षा दिन व्यवस्था नहुने भएपनि नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।
क्यानले लिगको नयाँ मिति घोषण गरेको छैन् । आगामी मंसिरमा हुने निर्वाचनसम्म लिग सरेको क्यानले जनाएको छ। यसअघि पहिलो संस्करणको नेपाल टी–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो । गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरको औषधिले परीक्षणमा बाँच्ने क्षमता दोब्बर बनायो
-
नेशनल ल कलेजले नमुना संयुक्त राष्ट्रसङ्घ सम्मेलन गर्दै
-
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री
-
इजरायलको निर्देशनपछि उत्तरी गाजामा अन्तिम अस्पताल पनि बन्द
-
स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा
-
कोशी प्रदेशमा मनसुनको प्रभाव : माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा