यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ ।
यसैगरी,अमला र ठूलो भारतीय गोलभेँडा प्रतिकेजी ८५ रुपैयाँ, अम्बा प्रतिकेजी र केरा प्रति दर्जन ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी र लोकल काँक्रो ३५ रुपैयाँ, हाइब्रीड काँक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १७६ रुपैयाँ ६७ पैसा, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी र गाजर ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी, र परवर ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, गुन्द्रुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८५ रुपैयाँ, टनेल गोलभेँडा ५१ रुपैयाँ, लोकल सानो गोलभेँडा ४५ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ६७ पैसा, चिचिन्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार १६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नास्पाती २९० रुपैयाँ निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ७५ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ ।
यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, भिण्डी ८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१३ रुपैयाँ ३३ पैसा, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९० रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, फुजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ ७५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण