महिला भलिबलमा एपीएफलाई स्वर्ण
बुधबार, ०२ कात्तिक २०७९, १७ : ०६
विभागीय टोली एपीएफले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा स्वर्ण पदक जितेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै स्वर्ण पदक जितेको हो ।
गलकोटमा पहिलो सेट २५–१९ ले जितेको एपीएफले दोस्रो सेटमा ३०–२८ को जित निकाल्यो । तेस्रो सेटमा भने पुलिसले जित निकालेको थियो । पुलिसले तेस्रो सेट २४–२६ ले जित्दा चौथो सेटमा एपीएफले २५–१९ ले जित निकाल्यो ।
पुलिस क्लबले रजत पदक जितेको छ । महिला भलिबलमा बागमती प्रदेशले कास्य पदक जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण