शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०८ कात्तिक २०७९, १५ : १७
मङ्गलबार, ०८ कात्तिक २०७९

पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल कोरोनाका ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप