काराबाओ कप : लिभरपुल र सिटी चौथो चरणमा भिड्दै
शुक्रबार, २५ कात्तिक २०७९, ०९ : २५
प्रिमियर लिग क्लब लिभरपुल र म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा भिड्ने भएका छन् । इङ्ल्यान्डले एफएले शुक्रबार सार्वजनिक गरेको चौंथो चरणको ‘ड्र’ मा सिटीले लिभरपुललाई प्रतिद्धन्दी पाएको हो ।
आठ पटकको च्याम्पियन म्यानचेस्टर सिटीले चौथो चरणमा लिभरपुलको सामना गर्ने भएको छ । यता लेस्टर एमके ले डोन्ससँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ ।
त्यस्तै न्युकासलले बर्नेमाउथसँग खेल्दा ब्राइटनले चार्लसँग खेल्नेछ । यस्तै साउथह्याम्पटनले लिन्कोल सिटीलाई प्रतिद्धन्दी पाएको छ भने उल्भ्सले गिलिनघमको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण