उम्मेदवारले नै मागे मौन अवधिमा भोट
शुक्रबार, ०२ मङ्सिर २०७९, ०९ : ०१
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको छ । उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउने छैनन् ।
तर राप्रपाबाट दोलखाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विजय खड्काले आजै बिहान मात्र सामाजिक सञ्जालमार्फत मत मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु।
मौन अवधिको उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना तथा उम्म्द्वारी नै खारेजी गर्न गर्न सक्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण