पाल्पा-२ बाट पाण्डे र गैरेले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १० : ४०
पाल्पा क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्य पदका दुई प्रत्यासी एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे र एमाले नेता ठाकुर गैरेले मतदान गरेका छन् ।
पाण्डेले तानसेन ९ दमकडा मतदान केन्द्रबाट मतदान गरे भने गैरेले बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दीबाट मदतान गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक निर्वाचन हुने आंकलन गरिएको पाल्पा २ मा यी दुई उम्मेदवारले आ आफ्नो जित हुने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण