बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित

आइतबार, ०४ मङ्सिर २०७९, १२ : ३४
आइतबार, ०४ मङ्सिर २०७९

झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । 

बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप